महिला अधिकारका लागि आन्दोलन सञ्चालन गर्ने क्रममा तपाईं हामी सँगै थियौं । यही क्रममा हामीले महिला मानवअधिकार रक्षक सञ्जाललाई स्थापित गरेका थियौं । नेपालमा धेरै समयदेखि सञ्चालन भइरहेको महिला आन्दोलनमा समर्पित सबै व्यक्तिहरुले सञ्चालन गरेको आन्दोलनमा तपाईं हामी संलग्न भएका थियौं । महिला मानव अधिकार रक्षक सञ्जालले गर्दा धेरै...
हाम्रा लवजहरु, हाम्रा बाजागाजाहरु, हामीले उपयोग गर्दै आएका श्रृंगारका सामानहरु, हाम्रो भाषा, हाम्रो धर्म यी सबै संस्कृतिभित्र पर्ने कुराहरु हुन् । हामीले कति संरक्षण गर्न सक्छौं भन्ने हामीभित्र नै भर पर्दछन् । यही सन्दर्भमा साउने संक्रान्ति मान्न एक ठाउँमा उभिएका छौं । यहीसँग जोडिएका संस्कार र संस्कृतिहरुलाई बचाइराख्नुपर्छ, संरक्षण...